उद्धारमा खटिएको दाबी गर्दै सागर ढकालको विदेशी मिडियामाथि आपत्ति, ‘नकारात्मक भाष्य नबनाइदिनुस्’
barnanmedia.com · Mon Sep 14 07:25:49 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले रसुवाको भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिरहेका आफूहरूमाथि नकारात्मक प्रचार नगर्न आग्रह गरेका छन्।
विदेशी तथा स्वदेशी सञ्चारमाध्यममा आफू र उद्धार टोलीबारे आएका रिपोर्टप्रति आपत्ति जनाउँदै ढकालले विपद्को समयमा इन्टरनेटमा उपलब्ध सामग्रीलाई तोडमोड गरेर गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका हुन्।
Read full story at source (barnanmedia.com)