झालाई ‘एक्सिलेन्स इन कर्पोरेट लिडरसिप अवार्ड’
barnanmedia.com · Mon Sep 14 07:23:16 GMT 2026

राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष धर्मेन्द्र झालाई ‘एक्सिलेन्स इन कर्पोरेट लिडरसिप अवार्ड’ प्रदान गरिएको छ ।
सिजन मिडियाले आइतबार ललितपुरमा आयोजना गरेको सातौँ संस्करणको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६ मा झालाई सो अवार्ड प्रदान गरिएको हो ।
Read full story at source (barnanmedia.com)