चुरोटमा बढ्यो १० प्रतिशत अन्त:शुल्क
onlinekhabar.com · Fri May 29 12:54:45 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले चुरोटमा अन्त:शुल्क बढाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत १० प्रतिशतले चुरोटमा अन्त:शुल्क बढाउने घोषण गरेको हो ।
Read full story at source (onlinekhabar.com)