तीजमा पहिलोपटक खुल्यो भक्तपुरको केदारनाथ मन्दिर, साँझ महाआरती
aarthiknews.com

भक्तपुर। भक्तपुर दरबार स्क्वायरस्थित केदारनाथ मन्दिर हरितालिका तीजको अवसरमा सोमबार पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ। तीजको व्रत बसेका श्रद्धालुलाई दर्शनमा सहज होस् भन्ने उद्देश्यले बिहानदेखि मन्दिर खुला गरिएको हो।
तत्कालीन राजा यक्ष मल्लले स्थापना गरेको मानिने उक्त मन्दिर यसअघि केदारनाथको जन्मोत्सव अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिका दिन वर्षमा दुईपटक मात्रै खुल्ने गरेको संस्कृति अध्येता गणेश रञ्जितकारले बताए।
Read full story at source (aarthiknews.com)