देउवा समूहमा ठूलो पहिरो: ३१ प्रभावशाली नेता गगन थापाको पक्षमा, पार्टी एकता बलियो
barnanmedia.com · Mon Sep 14 07:36:39 GMT 2026

काठमाडौँ — नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ। समानान्तर महाधिवेशनको तयारीमा जुटेका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नै पुराना विश्वासपात्रहरूले साथ छाडेपछि उनी राजनीतिक रूपमा एक्लिएका छन्।
सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले देउवा समूहका ८ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित ३१ भन्दा बढी शीर्ष नेताहरू सानेपास्थित केन्द्रीय कार्यसमितिमै समाहित हुने भएका हुन्।
Read full story at source (barnanmedia.com)