होर्मुज बन्द, साउदी पाइपलाइन ठप्प; अब पेट्रोल–डिजेलको मूल्य कहाँ पुग्ला ?
sutranews.com · Mon Sep 14 07:50:10 GMT 2026

काठमाडाैं । पश्चिम एसियामा शान्ति स्थापना गर्ने प्रयासमा फेरि धक्का लागेको छ । इरान र खाडी देशहरूबीच सोमबार हुने भनिएको महत्वपूर्ण बैठक स्थगित भएको छ ।
Read full story at source (sutranews.com)