सरकारी सहुलियतको चिनी नआउँदा गोरखाका उपभोक्ता चर्को मूल्य तिर्न बाध्य
annapurnapost.com · Mon Sep 14 07:39:55 GMT 2026

गोरखा : चाडपर्व नजिकिँदै गर्दा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले चिनी आपूर्तिका लागि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिएको छ। तर, गोरखामा यी दुवै सरकारी व्यापारिक निकायले चिनी आपूर्ति नगर्दा उपभोक्ताहरू महँगो मूल्य चुकाउन बाध्य छन्।
चाडपर्व नजिकिँदै गर्दा सरकारले बजारमा चिनीको सहज आपूर्तिका लागि साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १ प्रतिशतमात्र भन्सार महसुलमा २५ हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ। निर्णय गरेको १० दिन बितिसक्दा पनि भन्सार सहुलियतको चिनी गोरखामा आउन नसकेको हो।
Read full story at source (annapurnapost.com)