नेपालबाहिर गएर एसीसीको प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो : सचिव खड्का
barnanmedia.com · Mon Sep 14 07:41:44 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो ।
टोलीको स्वागतका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
Read full story at source (barnanmedia.com)