फिल्म ‘गौँथली’ले २५ करोड बढी कमाउँदा ‘पार्वती’ र ‘एलिफेंट्स इन द फग’ को कमाइ कति ?
ratopati.com · Mon Sep 14 07:58:49 GMT 2026

काठमाडौँ । फिल्म ‘गौँथली’ले बक्स अफिसमा करिब २६ करोडको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको स्वदेशी फिल्महरूको आधिकारिक बक्स अफिस विवरण (२०८३ भदौ २८ गते आइतबार राती ११ः ५९ सम्मको) मा फिल्मको कमाइ यस्तो देखिएको हो ।
जसमा ‘गौँथली’ को आम्दानी २५ करोड ९३ लाख ७४ हजार ७५०.२० ग्रसकलेक्सन रहेछ । यो अवधिमा फिल्मलाई ९ लाख ४० हजार ५६२ जनाले हेरेका छन् । फिल्म डा.कपिल रिजालले निर्देशन गरेका हुन् ।
Read full story at source (ratopati.com)