देश काठमाडौं मात्रै हो ? अब कोरलाका लागि गण्डकी बोल्नैपर्छ
nepalpress.com · Mon Sep 14 07:59:08 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीले मानवीय क्षति मात्रै गरेन, यसले नेपालको उत्तरतर्फको व्यापार र पारवहन संरचना कति कमजोर तथा सीमित विकल्पमा निर्भर छ भन्ने कठोर यथार्थ पनि देखाइदिएको छ। बाढीले रसुवागढी जोड्ने सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि चीनसँगको एउटा प्रमुख व्यापारिक मार्ग नै गम्भीर रूपमा प्रभावित भएको छ।
अर्कोतर्फ तातोपानी नाका पनि विगतदेखि नै प्राकृतिक विपत्ति, सडकको नाजुक अवस्था तथा विभिन्न अवरोधका कारण पटक–पटक प्रभावित हुँदै आएको छ। अहिले पनि तातोपानी भन्सार बन्द रहेको अवस्थामा मानिसको आवागमन भने भइरहेको विवरण सार्वजनिक भएको छ।
Read full story at source (nepalpress.com)