पाकिस्तानको विद्युत् खरिदबाट चिनियाँ कम्पनी बाहिरियो
lokaantar.com

‘निकोई’ को रिपोर्टअनुसार, पावरचाइनाको सहायक कम्पनी फैसलाबाद इलेक्ट्रिक सप्लाई कम्पनीलाई निजीकरण गर्ने बिडिङ प्रक्रियामा छनोट हुन असफल भएको छ। पाकिस्तान सरकारले आफ्नो घाटामा चलिरहेको विद्युत् वितरण कम्पनीहरूलाई सुधार गर्न वैदेशिक लगानी भित्र्याउन खोजिरहेको बेला यो घटना बाहिर आएको हो।
बेइजिङ भने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत पाकिस्तानको सबैभन्दा महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा रहिआएको छ।
Read full story at source (lokaantar.com)