विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच धकेलाधकेल, एक जना पक्राउ
barnanmedia.com · Mon Sep 14 07:59:00 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीको बिचमा धकेलाधकेल भएको छ ।
सोमबार झापाबाट फर्केका प्रसाईंले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो । त्यसपछि उनका समर्थकसँग धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
Read full story at source (barnanmedia.com)