रविले १८ दिनसम्म पनि बनाउन सकेनन् उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र
bishowkhabar.com · Mon Sep 14 08:02:33 GMT 2026

काठमाडौं– रसुवाको बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रस्ताव गरेको उच्चस्तरीय सर्वदलीय संयन्त्र १८ दिन बितिसक्दा पनि गठन हुन सकेको छैन ।
भदौ १० गते रसुवामा विनाशकारी बाढी आएपछि भोलिपल्ट बसेको सर्वदलीय बैठकमा लामिछानेले उद्धारदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग गर्ने गरी सर्वदलीय वा संसदीय समिति गठनको प्रस्ताव गरेका थिए ।
Read full story at source (bishowkhabar.com)