शिक्षा क्षेत्रमा बजेट बढ्यो, यस्ता छन् नयाँ योजना
nepalviews.com · Fri May 29 13:26:43 GMT 2026

काठमाडौं । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको बजेटमा वृद्धि भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ /८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि रु दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन प्रस्ताव गरेका हुन् ।
Read full story at source (nepalviews.com)