प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अपशब्द बाेल्दा दुर्गा प्रसाईं पक्राउ
kendrabindu.com · Mon Sep 14 08:13:53 GMT 2026

काठमाडाैं । प्रधानमन्त्री र गृहमन्त्रीलाई लक्ष्य गर्दै अपशब्द बोलेपछि व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
झापाबाट काठमाडौँ फर्केका प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए। प्रहरीले रोक लगाउन खोजेपछि प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेका थिए ।
Read full story at source (kendrabindu.com)