कांग्रेसको वडादेखि केन्द्रसम्म कस्तो हुन्छ कार्यसमिति र प्रतिनिधित्व ?
ratopati.com · Mon Sep 14 08:25:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको सांगठनिक संरचना र प्रतिनिधित्वको विस्तृत खाका सार्वजनिक गरेको छ ।
कांग्रेसको विधान (२०१७ को एघारौँ संशोधन) र केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ सम्म बसेको बैठकको निर्णयका आधारमा यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
Read full story at source (ratopati.com)