तीजमा पशुपतिनाथ : श्रद्धा, उल्लास र बदलिँदो परम्पराको संगम [भिडियो]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ। हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइरहेका छन् । तीजको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
पशुपतिका चार ओटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।
Read full story at source (hamrakura.com)