बजेटबारे पूर्वअर्थमन्त्री आचार्य : आर्थिक र नीतिगत सुधारका पक्ष सकारात्मक
onlinekhabar.com · Fri May 29 13:43:53 GMT 2026

१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले आर्थिक र नीतिगत सुधारका पक्षहरूलाई सकारात्मक रूपमा उठाएको बताएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेलगत्तै अनलाइनखबरसँगको कुराकानीमा उनले बजेटले आर्थिक र नीतिगत सुधारका पक्षहरूलाई सकारात्मक रूपमा उठाएको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)