दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै
khabarhub.com · Mon Sep 14 08:34:59 GMT 2026

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ ।
झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड भेला भएको थियो ।
Read full story at source (khabarhub.com)