नर्सिङ कर्मचारीको रात्रि ‘ड्युटी’ भत्ता दोब्बर
nepalviews.com · Fri May 29 14:03:57 GMT 2026

काठमाडौं । सरकारले नर्सको रात्रिकालीन भत्ता दोब्बर बनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेटमा नर्सिङ कर्मचारीको रात्रि ‘ड्युटी’ भत्ता दोब्बर गरिएको उल्लेख छ ।
Read full story at source (nepalviews.com)