नेपालका बाढी प्रभावितलाई ठमेल पर्यटन परिषदमार्फत सिक्किमको ७ लाख १५ हजार सहयोग
arthadabali.com · Mon Sep 14 08:46:17 GMT 2026

काठमाडौँ / गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ ।
Read full story at source (arthadabali.com)