पूजा विधि, व्रत कथा र व्रत खोल्ने समयबारे जान्नै पर्ने कुरा
kalakarmi.com · Mon Sep 14 08:49:18 GMT 2026

काठमाडौं– हिन्दु नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आज भदौ २९ गते सोमवार देशैभरी धूमधामका साथ मनाइँदैछ । भगवान शिव र माता पार्वतीको पूजा–आराधना गरिने यस पर्वमा विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, सुखी दाम्पत्य जीवन तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ ।
अविवाहित युवतीहरूले पनि सुयोग्य जीवनसाथी प्राप्तिको कामनासहित हरितालिका तीजको व्रत बस्ने गर्छन् । तीजका दिन व्रत बस्नुका साथै शिव–पार्वतीको पूजा, व्रतकथा श्रवण र राति जाग्राम बस्ने चलन छ ।
Read full story at source (kalakarmi.com)