बाढी प्रभावितका लागि एनआरएनएको सहयाेग अभियान, यी स्थानमा आवश्यक सामग्री वितरण
arthadabali.com · Mon Sep 14 08:33:13 GMT 2026

काठमाडौँ / भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान १८औँ दिनमा पनि निरन्तर जारी रहेको छ।
Read full story at source (arthadabali.com)