परिणाम जेसुकै आओस्, महामन्त्रीमा भिड्छु : मनिष झा
onlinekhabar.com · Mon Jun 22 09:46:56 GMT 2026

८ असार, काठमाडौं । रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)