बजेटले आर्थिक सुधारको बहसलाई खुला गरिदियो : पूर्वअर्थमन्त्री आचार्य
baahrakhari.com · Fri May 29 14:21:39 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले बजेटले आर्थिक सुधारको बहसलाई खुला गरिदिएको बताएका छन् ।
सरकारले संयमित हुँदै सुधारका लागि निरन्तर प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । ''बजेटले समग्र आर्थिक सुधारको लक्ष्य राखेको छ । निजी क्षेत्र, गैर आवासीय नेपालीको पुँजी परिचालन अन्तर्राष्ट्रिय लगानी आमन्त्रण गर्न नसके बजेटका उद्देश्य पुरा हुन सक्दैनन्,'' उनले भनेका छन् ।
Read full story at source (baahrakhari.com)