बच्चा जन्माउनका लागि प्राेत्साहित गर्दै चीन, नयाँ-नयाँ सुविधाकाे घोषणा
canadanepal.com · Mon Sep 14 09:10:25 GMT 2026

बेइजिङ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले चिनियाँ परिवारहरूमा बच्चा जन्माउने र हुर्काउने क्रममा पर्ने आर्थिक भार कम गर्न तथा प्राथमिक स्वास्थ्य सेवाहरूलाई सुदृढ पार्ने उद्देश्यले नयाँ उपायहरूको घोषणा गरेको छ।
घट्दो जन्मदर बढाउने देशको राष्ट्रिय प्रयासको एक हिस्साका रूपमा यी नीतिगत कदमहरू ल्याइएका हुन्।
Read full story at source (canadanepal.com)