नर्सिङ कर्मचारीको रात्रि ‘ड्युटी’ भत्ता दोब्बर
corporatenepal.com · Fri May 29 14:27:45 GMT 2026

काठमाडौँ । सरकारले नर्सको रात्रिकालीन भत्ता दोब्बर बनाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेटमा नर्सिङ कर्मचारीको रात्रि ‘ड्युटी’ भत्ता दोब्बर गरिएको उल्लेख छ ।
बजेटमा कर्णाली प्रदेशमा दुर्गम स्थानमा ‘एयर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।
Read full story at source (corporatenepal.com)