रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
barnanmedia.com · Mon Jun 22 10:00:42 GMT 2026

रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ ।
चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए ।
Read full story at source (barnanmedia.com)