आफूले मागेअनुसार नवप्रवर्तन मन्त्रालय र पर्याप्त बजेट पाएपछि प्रधानमन्त्रीसँग महावीर प्रफुल्ल
corporatenepal.com · Fri May 29 14:38:14 GMT 2026

काठमाडौं । आफूले मागेअनुसार नवप्रवर्तन मन्त्रालय र नवप्रवर्तनका लागि बजेट पाएपछि प्रधानमन्त्री बालेन शाहसँग साँसद एवं राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुन सन्तुष्ट भएका छन् ।
शुक्रबार बजेट प्रस्तुत भएपछि पुन प्रधानमन्त्रीसँग प्रफुल्ल मुद्रामा देखिए । नवप्रवर्तन र आविस्कारका क्षेत्रमा लामो समयदेखि आफ्नो जीवनको महत्वपूर्ण समय र लगानी खर्चिएका उनले अहिले सरकारको कृषि औजार कारखानालाई पनि आधुनिकीकरण गर्ने काम गरिरहेका छन् ।
Read full story at source (corporatenepal.com)