प्रधानमन्त्री बालेनको सेतो जुत्ता ‘गोल्डस्टार’ को, सांसद विदुषीलाई देखाए
barnanmedia.com · Fri May 29 14:35:48 GMT 2026

बजेट भाषणपछि संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफूले लगाउने गरेको सेतो जुत्ता स्वदेशी ब्रान्ड ‘गोल्डस्टार’ को रहेको खुलाएका छन्।
शुक्रबार बजेट भाषण सकिएपछि संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्।
Read full story at source (barnanmedia.com)