सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई द्रुतमार्ग बनाइने
clickmandu.com · Fri May 29 14:48:29 GMT 2026

गण्डकी । सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ / ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए ।
Read full story at source (clickmandu.com)