जोटाको अपमान गर्ने दर्शकलाई जीवनभर प्रतिबन्ध लगाउन रोनाल्डोको माग
ratopati.com · Mon Sep 14 09:33:36 GMT 2026
रियाद । साउदी प्रो लिगको खेलका क्रममा रुबेन नेभेसलाई लक्षित गरी दिवंगत खेलाडी डिओगो जोटाको नाममा नाराबाजी गर्ने दर्शकहरूलाई जीवनभर रङ्गशाला प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने क्रिस्टियानो रोनाल्डोले माग गरेका छन्।
साउदी अरबको बुरैदामा अल-ताउन र अल-हिलालबिच भएको खेलका क्रममा शनिबार उक्त घटना घटेको हो।
Read full story at source (ratopati.com)