प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि दुर्गा प्रसाईं पक्राउ
rajdhanidaily.com · Mon Sep 14 09:34:11 GMT 2026

काठमाडौं । नागरिक बचाउ महाअभियानका संरक्षक दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई गाली गरेको भन्दै प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पक्राउ गरेको हो ।
प्रसाईलाई प्रहरीले पक्राउ गर्न लागेपछि उनका समर्थकले नाराबाजी गर्दै छेक्ने प्रयास गरेका थिए । धरपक्कड प्रयास भएकै बेला प्रसाईले प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङविरुद्ध नारा लगाएका थिए ।
Read full story at source (rajdhanidaily.com)