१४ वर्ष पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई पौने दुई अर्ब जरिवाना
bishowkhabar.com · Mon Sep 14 09:32:08 GMT 2026

काठमाडौं– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काइ पुल निर्माण १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई सरकारले झन्डै दुई अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, इटहरी आयोजनाले सार्वजनिक खरिद ऐनअनुसार पप्पु महादेव खिम्ती संयुक्त उपक्रमलाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
Read full story at source (bishowkhabar.com)