बजेट महत्त्वाकांक्षी, कार्यान्वयन सम्भावना न्यूनः पूर्वअर्थमन्त्री महत
clickmandu.com · Fri May 29 14:50:26 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई ‘महत्वाकांक्षी’ तर कार्यान्वयन गर्न कठिन हुने किसिमको रहेको बताएका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका थिए । यसबारे प्रतिक्रिया दिँदै महतले २१ खर्ब २४ अर्बको बजेट जुटाउन र खर्च गर्न दुवै दृष्टिकोणले व्यावहारिक नभएको बताए।
Read full story at source (clickmandu.com)