म्यान्मा सरकारले निष्क्रिय पार्यो एक लाखबढी सिमकार्ड
himalpress.com · Mon Jun 22 10:23:42 GMT 2026

काठमाडौँ- म्यान्माका अधिकारीहरूले अनलाइन जुवासँग सम्बन्धित रहेको आशंकामा एक लाख ४३ हजार ४०९ सिमकार्ड स्थायी रूपमा निष्क्रिय पारेका छन्।
सरकारी स्वामित्वको दैनिक ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मा’ ले सोमबार प्रकाशित गरेको समाचारअनुसार मार्च २०२५ देखि मे २०२६ सम्मको अवधिमा अनलाइन जुवासँग सम्बन्धित एउटै प्रकृतिका सन्देश ठूलो परिमाणमा पठाएको पाइएपछि ती सिमकार्डहरू स्थायी रूपमा रद्द गरिएको हो।
Read full story at source (himalpress.com)