प्रकाशचन्द्र परियारलाई प्रश्न- रसुवा विपद्मा सरकार र रास्वपा कहाँ अल्मलियो ? [भिडियोसहित]
kendrabindu.com · Mon Sep 14 09:35:14 GMT 2026

काठमाडाैं । गत भदौ १० गते तिब्बत सीमा क्षेत्रबाट भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा बस्ती नै बालुवामा मिसिने गरी ठूलो जनधनको क्षति भएको छ। बाढीले जलविद्युत् आयोजनाका सुरुङहरू पुरिनुका साथै ठूलो भौतिक संरचना नष्ट गरेपछि हाम्रो परम्परागत उद्धार संयन्त्र पर्याप्त भएन भने कठिन भूभागमा खोज तथा उद्धारका लागि अत्याधुनिक प्राविधिक उपकरणहरूको अभाव प्रस्ट रूपमा खड्कियो। सरकारले ढिलै भए पनि अन्तर्राष्ट्रिय समुदायसँग आधुनिक उपकरण र विज्ञ जनशक्ति माग गरी काम अघि बढाइरहेको सन्दर्भमा सरकारको हालको भूमिकालगायत आगामी कार्ययोजनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियार सँग केन्द्रबिन्दु सेन्टर टकमा निमा काफ्ले ले गरेको कुराकानीको सम्पादित अंशः
अहिले देश रोइरहेको छ। निर्णय गर्ने ठाउँ संसदमा हुनुहुन्छ, देशलाई कसरी हेरिरहनुभएको छ?
Read full story at source (kendrabindu.com)