बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्री शाहले भने– ‘बजेटको अभाव हुन दिँदैनौँ’
kendrabindu.com · Mon Sep 14 09:42:38 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन्।
सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय परिचालन भएको बताए।
Read full story at source (kendrabindu.com)