स्वदेशी मदिरामा पनि अन्त:शुल्क
nepalnews.com · Fri May 29 15:07:49 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी मदिरा उत्पादनको पनि लाइसेन्स दिने भएको छ ।
सरकारले माइक्रो ब्रुअरी मार्फत स्वदेशी मदिरा उत्पादन गर्न दिने आगामी आर्थिक वर्षको बजेटमा व्यस्था गरेको छ ।
Read full story at source (nepalnews.com)