सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : गगन थापा
nepalnews.com · Fri May 29 15:03:51 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भूमिहीन, सुकुम्बासीको व्यवस्थापन सरकार चुकेको आरोप लगाएका छन्।
कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको विस्थापनको व्याकुलता : सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताएका हुन्।
Read full story at source (nepalnews.com)