बाढी प्रभावित क्षेत्रमा पुनर्निमाणका लागि बजेट अभाव हुन दिँदैनौं : प्रधानमन्त्री शाह
onlinekhabar.com · Mon Sep 14 09:41:54 GMT 2026

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् ।
सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)