दुर्गा प्रसाईंले आफ्नै निवासमा गरे पत्रकार सम्मेलन
reportersnepal.com · Mon Sep 14 09:53:10 GMT 2026

काठमाडौं । दुर्गा प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका छन् ।
झापाबाट सोमबार काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यसक्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भई धकेलाधकेल भएको थियो ।
Read full story at source (reportersnepal.com)