मनिष झा रास्वपा महामन्त्री पदमा भिड्ने
kendrabindu.com · Mon Jun 22 10:43:11 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा जारी पार्टीको पहिलो महाधिवेशनमा महामन्त्री पदमा भिड्ने भएका छन् ।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
Read full story at source (kendrabindu.com)