सन् २०२५ मा चीनले भारतको उत्तरी सीमामा सेनाको उपस्थिति ‘उल्लेख्य रूपमा घटाएको’ दाबी
clickmandu.com · Mon Sep 14 09:56:11 GMT 2026

एजेन्सी । भारतको रक्षा मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२५ मा चीनले भारतको उत्तरी सीमामा आफ्नो सेनाको तैनाथी ‘उल्लेख्य रूपमा घटाएको’ बताएको छ ।
तर, वास्तविक नियन्त्रण रेखा (एलएसी) का क्षेत्रहरू र परम्परागत प्रशिक्षण क्षेत्रहरूमा १० वटा कम्बाइन्ड आर्म्स ब्रिगेड आकारका फौजहरू अझै पनि तैनाथ रहेको आर्थिक वर्ष २०२५–२६ को आफ्नो प्रतिवेदनमा मन्त्रालयले जनाएको छ । स्वतन्त्र विश्लेषकहरूका अनुसार, यस आकारको प्रत्येक ब्रिगेडमा सामान्यतया करिब ५ हजार सैनिकहरू हुन्छन् ।
Read full story at source (clickmandu.com)