पोखराबाट दुबईका लागि नियमित उडान : असोज ७ मा पहिलो उडान
bishowkhabar.com · Mon Sep 14 09:55:26 GMT 2026

काठमाडौं– लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको छ । फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते ९सेप्टेम्बर २३० साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
पहिलो उडानको अवसरमा पोखरा विमानस्थलमा पानीको फोहोरा प्रयोग गरी फ्लाइ दुबईको जहाज तथा यात्रुलाई स्वागत गर्ने तयारी गरिएको छ ।
Read full story at source (bishowkhabar.com)