दक्षिणढोकामा खुल्यो ‘शिवशक्ति बिजनेस हाउस’, एकै छानामुनि ९ भन्दा बढी प्रतिष्ठित ब्रान्ड
kalakarmi.com · Mon Jun 22 10:55:56 GMT 2026

काठमाडौं- स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो नयाँ बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ को उद्घाटन गरेको छ ।
सोमवार आयोजित कार्यक्रममा नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन् । समारोहमा स्वागत ग्रुपका सञ्चालक जगेश्वर यादवसहित व्यवसायी, ग्राहक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।
Read full story at source (kalakarmi.com)