सहकारीको अनुगमन प्रभावकारी बनाइने
ratopati.com · Fri May 29 15:30:05 GMT 2026

काठमाडौँ । सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउने भएको छ।
आज प्रस्तुत बजेटमा बचत तथा ऋण कारोरबार गर्ने सहकारीको अनुगमन गर्ने उल्लेख छ ।
Read full story at source (ratopati.com)