सेयर बजारले लिन खोज्यो लय, दुई दिनमै ५३ अंकको वृद्धि
sutranews.com · Mon Sep 14 10:14:11 GMT 2026

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ । यससँगै पछिल्ला दुई कारोबार दिनमा नेप्से ५३.४९ अंकले उकालो लागेको छ ।
Read full story at source (sutranews.com)