एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन एकीकृत गर्ने सहमति
ekantipur.com · Mon Sep 14 10:15:06 GMT 2026

एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन एकीकृत गर्ने सहमति
कार्यदलको बैठकले पार्टी पुनर्गठनबारे एउटै प्रतिवेदन बनाउन उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको हो ।
Read full story at source (ekantipur.com)