पासपोर्ट छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध ८ अर्बको भ्रष्टाचार मुद्दा
clickmandu.com · Mon Jun 22 11:22:20 GMT 2026

काठमाडौं । राहदानी (पासपोर्ट) छपाइमा ठूलो आर्थिक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोमबार आयोगले अनुसन्धान प्रतिवेदन बुझाउँदै करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको दाबीसहित अभियोगपत्र दर्ता गरेको हो ।
Read full story at source (clickmandu.com)